Online Bible

- Reklamy -




१ कोरिन्थी 15:36 - पवित्र बाइबल

36 यी सबै मूर्ख प्रश्नहरू हुन्। जब तिमी केही रोप्छौ, भने बाँच्न र बढन अघि त्यो बीऊ माटोमा मर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 हे मूर्ख! जे तिमी रोप्‍तछौ त्‍यो नमरिकन सजीव हुँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 कस्‍तो अबुझ! तिमीहरूले बीउ छर्दा नमरीकन उम्रँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 हे मूर्ख! तिमीले जे छर्दछौ, त्यो नमरेसम्म सजीव हुँदैन।

Viz kapitola kopírovat




१ कोरिन्थी 15:36

Následuj nás:

Reklamy


Reklamy