१ कोरिन्थी 15:35 - पवित्र बाइबल35 तर कसैले सोध्न सक्छन् “मरेकाहरू कसरी बौरन्छन्? तिनीहरूको शरीर कस्तो हुन्छ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 तर कसैले सोध्ला “मृतकहरू कसरी पुनर्जीवित हुन्छन्, र तिनीहरू कस्ता किसिमको शरीर लिएर आउनेछन्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 कसैले भन्ला, “कसरी मरेको फेरि बिउँतन्छ अनि बिउँतदा कस्तो शरीर हुन्छ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 तर कसैले सोध्ला, “मरेकाहरू कसरी पुनर्जीवित हुन्छन्? र कस्ता किसिमका शरीरमा तिनीहरू आउनेछन्?” Viz kapitola |