१ कोरिन्थी 15:34 - पवित्र बाइबल34 उचित बिचारमा आऊ र पाप गर्न छोड। तिमीहरूमा कतिले परमेश्वरलाई जान्दैनौ। तिमीहरूलाई शरममा पार्नु म यसो भन्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 होशमा होओ, अब उप्रान्त पाप नगर। किनकि कतिलाई त परमेश्वरको ज्ञानै छैन। तिमीहरूलाई लज्जित तुल्याउनलाई मैले यो भनेको हुँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 होशमा आओ। पाप गर्न छोड। तिमीहरूका लागि लाजको कुरा हो, तर म भन्छु तिमीहरूमध्ये कतिले परमेश्वरलाई चिनेका छैनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 होशमा आओ, पाप गर्न छोड। म यो तिमीहरूलाई शर्ममा पार्नलाई भन्दैछु; किनकि तिमीहरूमध्ये कतिले त परमेश्वरलाई चिनेका छैनौ। Viz kapitola |