१ कोरिन्थी 15:32 - पवित्र बाइबल32 यदि खाली मानवताको कारणले मैले एफिससमा जङ्गली जानवरसित लडाइँ गरें भने मेलै के लाभ पाएँ। यदि मानिसहरूलाई मृत्युबाट बौराइँदैन भने “खाऊँ, पिऊँ किनकि भोलि हामी मर्छौं।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 मान्छेकै कुरा गर्नु हो भने, एफिससमा जङ्गली जनावरसँग मेरो लड़ाइँले मलाई के फाइदा भयो र? मृतकहरू जीवित नहुने भए ता, “हामी खाऔं र पिऔं, किनभने भोलि त हामी मरिहाल्छौं!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 मान्छेकै भनाइमा ‘मैले एफिससका जङ्गली जनावरसँग लडाइँ गरें भन्दा मलाई के फाइदा भयो? मरेको मानिस बिउँतदैन भने मानिसले भनेझैँ ‘खाऔं, पिऔं, मज्जा गरौं भोलि त मरिहालिन्छ।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 यदि मानवीय दृष्टिकोणले मात्र मैले एफिससमा जङ्गली जनावरहरूसँग जस्तै मानिसहरूसँग लडाइँ गरेको हुन्थेँ भने मलाई लाभ हुन्थ्यो र? यदि मरेकाहरू पुनर्जीवित नहुने भए, “हामी खाऔँ र पिऔँ, किनकि भोलि त हामी मरिहाल्छौँ।” Viz kapitola |