Online Bible

- Reklamy -




१ कोरिन्थी 15:31 - पवित्र बाइबल

31 म हरेक दिन मर्छु। यो साँच्चो हो, मेरा भाइहरू हो। यो त्यही प्रकारले साँच्चो हो जति ख्रीष्ट येशू हाम्रा प्रभुमा तिमीहरू भएकोमा म गर्व गर्दछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 भाइ हो, हाम्रा प्रभु येशूमा तिमीहरूको कारण म गर्व गर्दछु, र म भन्‍न सक्‍तछु, कि प्रतिदिन म मर्दछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 भाइहरू, तिमीहरू र प्रभु येशू ख्रीष्‍टमा भएको मेरो घमण्‍डले म यो भन्‍न सक्‍छु ‘म प्रतिदिन मर्दछु’।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 म दिनहुँ मृत्युको सामना गर्छु—हो, मेरो भनाइको अर्थ, हाम्रा प्रभु ख्रीष्‍ट येशूमा म तिमीहरूको कारण गर्व गर्दछु।

Viz kapitola kopírovat




१ कोरिन्थी 15:31

Následuj nás:

Reklamy


Reklamy