१ कोरिन्थी 15:30 - पवित्र बाइबल30 अनि हाम्रो चाँहि के हुन्छ त? हामी आफूले आफैंलाई किन प्रत्येक घण्टा आपतमा पार्दछौं? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 मचाहिँ किन हरघड़ी जोखिममा परिरहेको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 म पनि किन घरीघरी खतरामा पर्नु? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 अनि हाम्रो विषयमा, हामीले आफूलाई हर घडी किन जोखिममा पार्छौँ? Viz kapitola |