१ कोरिन्थी 15:29 - पवित्र बाइबल29 एक पल्ट मरिसकेका मानिसहरूलाई बौराइँदैन भने मरेकाहरूका निम्ति बप्तिस्मा लिनहरूले के गर्छन्? यदि मरेकाहरू फेरि बौरँदैनन् भने तिनीहरूको निम्ति बप्तिस्मा किन लिइन्छ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 नत्रता मृतकहरूका निम्ति बप्तिस्मा लिएको अर्थ के भयो? मृतकहरू जीवित नपारिने भए ता तिनीहरूका निम्ति मानिसहरूले किन बप्तिस्मा लिन्छन्? Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 फेरि नबिउँतने भए मर्नेको लागि बप्तिस्मा लिने मानिसहरूलाई के फाइदा भयो? यदि मरेकाहरू बिउँतदैनन् भने किन तिनीहरूलाई त्यसको लागि बप्तिस्मा दिइयो? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 यदि पुनरुत्थान नहुने भए, मरेकाहरूका निम्ति बप्तिस्मा लिनुको के आवश्यकता हुनेछ? यदि मरेकाहरू पुनर्जीवित हुँदै नहुने भए, किन मानिसहरूले तिनीहरूका लागि बप्तिस्मा लिन्छन्? Viz kapitola |