१ कोरिन्थी 15:28 - पवित्र बाइबल28 जब प्रत्येक थोक ख्रीष्टको अधीनमा राखिनु भयो। परमेश्वरनै एक हुनु हुन्छ जसले सब कुछ ख्रीष्टको अधीनमा राख्नु भयो। ख्रीष्ट तब पुत्र आफैं पनि परमेश्वरको अधीनमा राखियो। परमेश्वरको अधीनमा राखिएको छ, तब परमेश्वर सब कुराको पूर्ण शासक हुनु हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 जब सबै कुरा उहाँको अधीनमा ल्याइन्छन्, तब स्वयम् पुत्र उहाँको अधीनमा हुनुहुनेछ, जसले सब थोक उहाँको अधीनतामा राख्नुहुन्छ, ताकि परमेश्वर नै सबै थोकका सर्वेसर्वा होऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 सबै कुरा ख्रीष्टको अधीनमा परेपछि परमेश्वरका पुत्र ख्रीष्ट आफैंचाहिँ उहाँकै खुट्टामुनि सबै कुरा राख्नुहुने परमेश्वरको अधीनमा रहनुहुनेछ अनि परमेश्वरले नै सबैमाथि राज्य गर्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 जब परमेश्वरले सबै कुरा ख्रीष्टको अधीनमा गराउनुहुन्छ, तब पुत्र आफैँ पनि पिताको अधीनमा हुनुहुनेछ, जसले सबै कुरा ख्रीष्टको अधीनमा राखिदिनुभएको छ, ताकि परमेश्वर सबै कुरामा सर्वेसर्वा होऊन्। Viz kapitola |