१ कोरिन्थी 15:27 - पवित्र बाइबल27 जस्तो धर्मशास्त्रामा छन्। भनिन्छ, “परमेश्वरले प्रत्येक थोक उहाँको अधीनमा गर्नुभयो।” जब धर्मशास्त्रमा भनिन्छ कि “प्रत्येक” बस्तु उहाँको अधीनमा गराइयो स्पष्ट अर्थ लग्छ कि परमेश्वरलाई यसमा सम्मिलित गराइएन। उहाँ परमेश्वर नै हुनुहुन्छ जसले सबै थोक अधीनमा राख्नु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 “किनभने परमेश्वरले सबै कुरा उहाँका पाउमुनि अधीनमा राख्नुभएको छ।” तर यो स्पष्ट छ, कि “सबै कुरा उहाँको अधीनमा राखिएको छ” भन्नाले परमेश्वर आफै त्यस अधीनतामुनि हुनुहुन्न, जसले सबै कुरा ख्रीष्टको अधीनमा राखिदिनुभएको हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 किनभने धर्मशास्त्रले भन्छ, “परमेश्वरले सब थोकलाई उहाँको खुट्टामुनि पार्नुहुनेछ।” यो भनेको परमेश्वर पनि अधीनमा पर्नुहुनेछ भनेको त होइन, तर परमेश्वरले नै सबै कुरा ख्रीष्टको अधीनमा पारिदिनुहुनेछ भनेको हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 किनकि परमेश्वरले “सबै कुरा उहाँको पाउमुनि राख्नुभएको छ।” यो स्पष्ट छ, कि “सबै कुरा” भन्नाले सबै कुरा ख्रीष्टको अधीनमा गराउनुहुने परमेश्वर आफैँचाहिँ त्यस अधीनमा हुनुहुन्न। Viz kapitola |