१ कोरिन्थी 15:25 - पवित्र बाइबल25 जब सम्म परमेश्वरले जम्मै शत्रुहरूलाई ख्रीष्टको पाउमुनि दवाएर राख्नु हुँदैन त्यतिज्जेल सम्म ख्रीष्टले राजाले झैं शासन चलाउनु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 किनकि उहाँले आफ्ना सारा शत्रुलाई आफ्ना पाउमुनि नपारुञ्जेल उहाँले राज्य गर्नैपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 परमेश्वरले सबै शत्रुहरूलाई हराएर तिनीहरूलाई उहाँका खुट्टामुनि नपारुञ्जेल ख्रीष्टले राज गर्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 किनकि ख्रीष्टले आफ्ना सबै शत्रुहरूलाई आफ्नो पाउमुनि नराखुन्जेल उहाँले राज्य गर्नैपर्छ। Viz kapitola |