Online Bible

- Reklamy -




१ कोरिन्थी 15:24 - पवित्र बाइबल

24 अनि तब अन्त आउनेछ। ख्रीष्टले जम्मै शासकहरूलाई, अधिकारीहरूलाई र शक्तिलाई नष्ट पार्नु हुनेछ। तब उहाँले पिता परमेश्वरको हातमा राज्य सुम्पनु हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 तब अन्‍त्‍य आउनेछ, जब उहाँले हरेक शासन, हरेक अख्‍तियार र शक्ति नष्‍ट पारेर परमेश्‍वर, अर्थात्‌ पितालाई राज्‍य सुम्‍पिदिनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 त्‍यसपछि अन्‍त हुनेछ। त्‍यस बेला सबै अरू शासन, अधिकार र शक्तिलाई खारिज गरेर उहाँले आफ्‍नो पूरा राज्‍य परमेश्‍वर पितालाई सुम्‍पिनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तब अन्त्य आउनेछ; जब उहाँले दुष्‍टका सबै शासन, अधिकार र शक्तिलाई नाश गरेर आफ्ना पिता परमेश्‍वरलाई राज्य सुम्पनुहुनेछ।

Viz kapitola kopírovat




१ कोरिन्थी 15:24

Následuj nás:

Reklamy


Reklamy