Online Bible

- Reklamy -




१ कोरिन्थी 15:21 - पवित्र बाइबल

21 एउटा मानिसको कारण्ले पनि मानिसहरूमा मृत्यु आएको हो। यसर्थ एउटै मानिस को कारणले पनि मृत्युबाट बौराई आयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 किनकि जसरी मानिसबाट मृत्‍यु आयो, त्‍यसरी नै मृतकहरूको पुनरुत्‍थान पनि मानिसबाट नै आयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 किनभने एक जना मानिसले गर्दा सबैले मर्नुपर्‍यो। त्‍यसरी नै एकै जना मानिसले गर्दा मरेकाहरू पनि बिउँतनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 किनकि मृत्यु एक जना मानिसद्वारा आयो, त्यसरी नै मरेकाहरूको पुनरुत्थान पनि एकै जना मानिसद्वारा आयो।

Viz kapitola kopírovat




१ कोरिन्थी 15:21

Následuj nás:

Reklamy


Reklamy