१ कोरिन्थी 15:19 - पवित्र बाइबल19 यदि ख्रीष्टमा हाम्रो आशा संसारमा यसै जुनिको लागि मात्र हो भने हामी अरू जम्मै मानिसहरू भन्दा ज्यादा दुःखी छौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 यदि यस जीवनको लागि मात्र ख्रीष्टमा हामीले आशा राखेका हौं भने हामी सबै मानिसहरूभन्दा बढ़ी दयनीय हुन्छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 ख्रीष्टमा हाम्रो आशा यस जीवनमा मात्र छ र यस जीवनपछि छैन भने हामी सबै मानिसहरूभन्दा दयालाग्दाहरू हौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 यदि यस जीवनको लागि मात्र ख्रीष्टमा हाम्रो आशा राखेका छौँ भने हामी सबै मानिसहरूभन्दा बढी दयनीय हुन्छौँ। Viz kapitola |