Online Bible

- Reklamy -




१ कोरिन्थी 15:17 - पवित्र बाइबल

17 अनि यदि ख्रीष्ट मृत्युबाट बोरिइनु भएको थिएन। भने तिमीहरूको विश्वास व्यर्थै हो, तिमीहरू अझै आफ्नो पापको दोषी छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 ख्रीष्‍ट पुनर्जीवित पारिनुभएन भने तिमीहरूको विश्‍वास व्‍यर्थ छ, र तिमीहरू अझसम्‍म आफ्‍ना पापमा नै छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 ख्रीष्‍ट बिउँताइनुभएको होइन भने तिमीहरूको विश्‍वास पनि झूटो हो र तिमीहरू अझै आफ्‍नै पापमा छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 यदि ख्रीष्‍ट पुनर्जीवित हुनुभएको छैन भने तिमीहरूको विश्‍वास व्यर्थ भयो; अनि तिमीहरू अझै पनि आफ्ना पापमै छौ।

Viz kapitola kopírovat




१ कोरिन्थी 15:17

Následuj nás:

Reklamy


Reklamy