१ कोरिन्थी 15:15 - पवित्र बाइबल15 अनि ख्रीष्टलाई परमेश्वरले बौराई उठाउनु भएको थियो भन्ने प्रचारको लागि परमेश्वर समक्ष हामी दोषी बनिनेछौ। किनभने यदि मृत्युबाट पुनरुत्थान थिएन भने तब परमेश्वरले येशूलाई कदापि बौराउनु भएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 त्यसभन्दा बढ़ी हामी परमेश्वरको बारे झूटा साक्षीहरू ठहरिन्छौं, किनकि उहाँले ख्रीष्टलाई मृतकबाट पुनर्जीवित पार्नुभयो भनी हामीले परमेश्वरको बारे गवाही दिएका छौं। तर साँच्चै मृतकहरूको पुनरुत्थान हुँदैन भने उहाँले ख्रीष्टलाई पुनर्जीवित पार्नुभएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 योभन्दा बढी हामी परमेश्वरको बारेमा झूटो बोल्ने ठहरिन्छौं किनभने परमेश्वरले ख्रीष्टलाई बिउँताउनुभयो भनेर हामीले नै साक्षी दिएका छौं। तर मरेकाहरू नबिउँतने भए परमेश्वरले उहाँलाई बिउँताउनुहुने थिएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 त्योभन्दा बढी हामी परमेश्वरका झूटा साक्षीहरू ठहरिनेछौँ; किनकि हामीले परमेश्वरले ख्रीष्टलाई मरेकाहरूबाट पुनर्जीवित पार्नुभएको छ भन्ने गवाही दिएका छौँ। तर यदि उहाँले ख्रीष्टलाई पुनर्जीवित पार्नुभएको होइन भने वास्तवमा मरेकाहरू पुनर्जीवित हुँदैनन्। Viz kapitola |