१ कोरिन्थी 15:14 - पवित्र बाइबल14 यदि ख्रीष्ट नबौरिनु भएको भए, हाम्रो प्रचार व्यर्थ छ। अनि तिमीहरूको विश्वास व्यर्थ हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यदि ख्रीष्ट मृतकबाट पुनर्जीवित पारिनुभएको होइन भनेता हाम्रो प्रचार व्यर्थ हुन्छ, र तिमीहरूको विश्वास पनि व्यर्थ हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 ख्रीष्ट नबिउँतनुभएको भए हामीले गरेको प्रचार र तिमीहरूको विश्वास पनि व्यर्थ हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 यदि ख्रीष्ट पुनर्जीवित हुनुभएको होइन भने हाम्रो प्रचार र तिमीहरूको विश्वास पनि व्यर्थ हो। Viz kapitola |