१ कोरिन्थी 15:12 - पवित्र बाइबल12 ख्रीष्ट मृत्यबाट बौरी उठ्नु भयो भन्ने प्रचार गरिन्छ। तब तिमीहरूमा कति जनाले किन भन्छन् कि पुनरुत्थान भएको छैन? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 मृतकहरूबाट ख्रीष्ट पुनरुत्थान हुनुभयो भनी प्रचार गरिन्छ भने कसरी तिमीहरूमध्ये कसै-कसैले मृतकको पुनरुत्थान हुँदैन भनी भन्न सक्छौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 हामी एकातिर ख्रीष्ट मरेकोबाट बिउँतनुभयो भनेर प्रचार गर्छौं, अर्कोतिरचाहिँ मरेकाहरू बिउँतदैनन् भनी तिमीहरूका माझमा कति जना हिंड्छन्। यो कसरी हुन सक्छ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तर यदि मरेकाहरूबाट ख्रीष्ट पुनरुत्थान हुनुभयो भन्ने प्रचार भएको छ भने तिमीहरू कतिले कसरी मरेकाहरूको पुनरुत्थान हुँदैन भनी भन्छौ त? Viz kapitola |