Online Bible

- Reklamy -




१ कोरिन्थी 15:11 - पवित्र बाइबल

11 यसर्थ मैले प्रचार गरेको अरू प्रेरितहरूले तिमीहरूलाई प्रचार गरेको यो कुनै महत्वपूर्ण कुरो होइन। तर हामी त्यही प्रचार गर्दछौं, जुन तिमीहरूले विश्वास गरेकाछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 यसकारण मैले भए पनि अथवा तिनीहरूले भए पनि, हामी जो प्रचार गर्दछौं, सो तिमीहरूले विश्‍वास गरेका छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 यसैकारण चाहे मैले होस्, चाहे उनीहरूले होस्, यही नै हामीले प्रचार गर्‍यौं अनि तिमीहरूले विश्‍वास गरेको पनि यही नै हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यसैकारण मैले होस् वा अरू प्रेरितहरूले, जसले भए तापनि हामीले प्रचार गरेको सन्देश यही हो, र तिमीहरूले विश्‍वास गरेको पनि यही नै हो।

Viz kapitola kopírovat




१ कोरिन्थी 15:11

Následuj nás:

Reklamy


Reklamy