Online Bible

- Reklamy -




१ कोरिन्थी 15:10 - पवित्र बाइबल

10 तर म जे छु, परमेश्वरको अनुग्रहले छु। अनि उहाँले मलाई दिनुभएको अनुग्रह व्यर्थमा गएन। मैले अरू सबै प्रेरितहरूले भन्दा धेरै कठिन काम गरें। वास्तवमा काम गर्ने म होइन तर त्यो मसीत भएको परमेश्वरको अनुग्रह हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तर म जो छु, त्‍यो परमेश्‍वरको अनुग्रहले छु, र ममाथि भएको उहाँको अनुग्रह व्‍यर्थ भएन। बरु मैले त तिनीहरू सबैले भन्‍दा बढ़ी परिश्रम गरें। तैपनि मैले होइनँ, मसँग भएका परमेश्‍वरको अनुग्रहले हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तैपनि म जो छु, ख्रीष्‍टको अनुग्रहबाटै भएको छु र उहाँले मलाई गर्नुभएको अनुग्रह व्‍यर्थको भएन। मैले अरू प्रेरितहरूले भन्दा बेसी काम गरें। तैपनि मैले आफैं होइनँ, मसँगै हुनुहुने परमेश्‍वरको अनुग्रह पाएर नै यो गरें।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तर म आज जे छु, परमेश्‍वरको अनुग्रहको कारण नै छु; अनि उहाँको अनुग्रह ममा व्यर्थै भएन। मैले अरू प्रेरितहरू भन्दा बढी कडा परिश्रम गरेको छु। तैपनि मैले होइनँ, तर मसँग भएको परमेश्‍वरको अनुग्रहको कारणले नै हो।

Viz kapitola kopírovat




१ कोरिन्थी 15:10

Následuj nás:

Reklamy


Reklamy