Online Bible

- Reklamy -




१ कोरिन्थी 15:1 - पवित्र बाइबल

1 अब दाज्यू-भाइ, दिदी-बहिनीहरू, मैले तिमीहरूलाई जुन सुसमाचर भनें त्यसको सम्झना गराउन चाहन्छु। तिमीहरूले त्यो सुसमाचार पायौ र तिमीहरू त्यसमा दरिलो बनिएका छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 भाइ हो, मैले तिमीहरूलाई प्रचार गरेको सुसमाचार म तिमीहरूलाई याद दिलाउन चाहन्‍छु, जुन सुसमाचार तिमीहरूले ग्रहण गर्‍यौ, र जसमा तिमीहरू स्‍थिर रहन्‍छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 भाइ हो, मैले तिमीहरूलाई प्रचार गरेको सुसमाचारको बारेमा फेरि बताउन चाहन्‍छु। सुसमाचार तिमीहरूले ग्रहण गर्‍यौ र त्‍यहीमाथि तिमीहरू अडिएका छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 अब दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूलाई मैले प्रचार गरेको सुसमाचारको सम्झना दिलाउन चाहन्छु, जो तिमीहरूले ग्रहण गरेका छौ र त्यसमा तिमीहरू स्थिर रहेका छौ।

Viz kapitola kopírovat




१ कोरिन्थी 15:1

Následuj nás:

Reklamy


Reklamy