Online Bible

- Reklamy -




१ कोरिन्थी 14:6 - पवित्र बाइबल

6 दाज्यू-भाइ दिदी-बहिनीहरू, यदि म विभिन्न भाषाहरूमा बोल्दै तिमीहरूकहाँ आएँ भने त्यसले तिमीहरूलाई के फाईदा हुन्छ? हुँदै हुँदैन। यदि म तिमीहरूकहाँ कुनै नयाँ सत्य, अथवा केही ज्ञान अथवा केही अगमवाणी वा केही शिक्षा लिएर आएँ भने मात्र तिमीहरूलाई फायदा हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 भाइ हो, यदि म तिमीहरूकहाँ अन्‍य भाषामा बोल्‍दैआएँ, तर तिमीहरूकहाँ कुनै प्रकाश अथवा ज्ञान वा अगमवाणी वा शिक्षा ल्‍याइनँ भने मबाट तिमीहरूलाई के फाइदा हुन्‍छ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 यसकारण भाइहरू, म तिमीहरू कहाँ नबुझ्‍ने अन्‍य भाषा बोल्‍दैआएँ तर परमेश्‍वरबाटको केही कुराको प्रकाश, ज्ञानका वचन, अगमवाणी बोलिनँ भने वा शिक्षा मैले दिइनँ भने तिमीहरूलाई के फाइदा भयो र?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 अब दाजुभाइ-दिदीबहिनीहरू हो, यदि म तिमीहरूकहाँ अज्ञात भाषाहरूमा बोल्दैआएँ, तर तिमीहरूका बीचमा केही प्रकाश वा ज्ञान वा अगमवाणी वा शिक्षा मैले बताइनँ भने मबाट तिमीहरूका लागि के फाइदा हुनेछ र?

Viz kapitola kopírovat




१ कोरिन्थी 14:6

Následuj nás:

Reklamy


Reklamy