१ कोरिन्थी 14:4 - पवित्र बाइबल4 जसले अन्य भाषामा बोल्छ आफूलाई मात्र मद्दत गरिहेको हुन्छ। तर जसले अगमवाणी बोल्छ उसले सारा मण्डलीलाई मद्दत पुरयाइरहेको हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 अन्य भाषामा बोल्नेले आफ्नै आत्मिक वृद्धि गर्दछ। तर अगमवाणी बोल्नेले मण्डलीको आत्मिक वृद्धि गराउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 अन्य भाषा बोल्नेले आफैंलाई मात्र सुर्धाछ। तर अगमवाणी बोल्नेले चाहिँ सम्पूर्ण मण्डलीलाई सुधार्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 जसले अज्ञात भाषामा बोल्दछ, उसले आफ्नो आत्मिक वृद्धि गर्छ; तर जसले अगमवाणी बोल्छ, उसले मण्डलीको आत्मिक वृद्धि गर्छ। Viz kapitola |