Online Bible

- Reklamy -




१ कोरिन्थी 14:39 - पवित्र बाइबल

39 यसैकारण मेरा प्रिय दाज्यू-भाइ, दिदी-बहिनीहरू, तिमीहरूले अगमवाणी गर्ने साँच्चो चाहना गर। अनि विभिन्न भाषाहरूमा बोल्नु नछोड।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

39 यसकारण भाइ हो, अगमवाणी बोल्‍ने उत्‍कट इच्‍छा गर, र अन्‍य भाषामा बोल्‍नेहरूलाई मनाही नगर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 प्‍यारा भाइहरू, अगमवाणी बोल्‍नमा नै पूरा मन लगाओ, अन्‍य भाषामा बोल्‍नेलाई नरोक।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 यसकारण मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, उत्कटसाथ अगमवाणी बोल्ने इच्छा राख र अज्ञात भाषाहरूमा बोल्नेहरूलाई मनाही नगर।

Viz kapitola kopírovat




१ कोरिन्थी 14:39

Následuj nás:

Reklamy


Reklamy