१ कोरिन्थी 14:38 - पवित्र बाइबल38 यदि त्यस मानिसले यो जान्दैन भने उसले परमेश्वरलाई जान्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 तर कसैले यसको वास्ता गर्दैन भने, त्यसको पनि वास्ता गरिनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 तर उसले यस कुरालाई सुन्दैन भने उसको पनि कुरै नसुन्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 तर कसैले यो आज्ञाको वास्ता गर्दैन भने तिनीहरूको पनि वास्ता गरिनेछैन। Viz kapitola |