Online Bible

- Reklamy -




१ कोरिन्थी 14:37 - पवित्र बाइबल

37 यदि कसैले आफू अगमवक्ता हुँ अथवा आत्मिक वरदान पाउने हुँ भन्ने सम्झन्छ भने त्यस मानिसले बुझोस् कि मैले तिमीहरूलाई जे लेख्दैछु त्यो प्रभुको आज्ञा हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

37 कसैले आफूलाई अगमवक्ता अथवा आत्‍मिक मानिस सम्‍झन्‍छ भने, मैले लेखेको कुरा प्रभुको आज्ञा हो भन्‍ने त्‍यसले स्‍वीकार गरोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 कसैले आफूलाई परमेश्‍वरका दूत ठान्‍छ र उसँग आत्‍माको वरदान छ भने मैले लेखेका कुरा प्रभुकै आज्ञा हो भन्‍ने थाहा होस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 यदि कसैले आफूलाई अगमवक्ता अथवा आत्मिक वरदान पाएको व्यक्ति हुँ भनी सम्झन्छ भने मैले तिमीहरूलाई जे लेखिरहेछु, त्यो प्रभुकै आज्ञा हो भनी स्वीकार गरोस्।

Viz kapitola kopírovat




१ कोरिन्थी 14:37

Následuj nás:

Reklamy


Reklamy