१ कोरिन्थी 14:36 - पवित्र बाइबल36 के परमेश्वरको शिक्षा तिमीहरूबाट आएको हो? होइन। कि त्यो शिक्षा पाउने तिमीहरू मात्र हौ? होइनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 के परमेश्वरको वचन तिमीहरूबाट सुरु भएको हो? अथवा के तिमीहरूकहाँ मात्र यो आएको हो? Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 के तिमीहरूबाटै परमेश्वरको शिक्षा सुरु भएको हो? के तिमीहरूमात्रै परमेश्वरको शिक्षा पाउने हौ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 के परमेश्वरको वचन तिमीहरूबाट सुरु भएको हो? अथवा के तिमीहरूकहाँ मात्र यो वचन आएको हो? Viz kapitola |