१ कोरिन्थी 14:33 - पवित्र बाइबल33 किनभने परमेश्वर गोलमालको परमेश्वर हुनु हुन्न, तर शान्तिका परमेवश्वर हुनु हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 किनकि परमेश्वर गोलमालका परमेश्वर हुनुहुन्न, तर शान्तिका परमेश्वर हुनुहुन्छ। सन्तहरूका सबै मण्डलीमा भएको प्रथाअनुसार, Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 किनभने परमेश्वर गोल-मालको होइन, शान्तिको परमेश्वर हुनुहुन्छ। परमेश्वरका मानिसहरूका सबै मण्डलीमा झैँ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 परमेश्वर गोलमालका परमेश्वर हुनुहुन्न, तर शान्तिका परमेश्वर हुनुहुन्छ। पवित्र जनहरूका सबै मण्डलीहरूमा भएजस्तै, Viz kapitola |