Online Bible

- Reklamy -




१ कोरिन्थी 14:31 - पवित्र बाइबल

31 तिमीहरू सबैले एक पछि अर्काले अगमवाणी दिन सक्छौ। त्यस प्रकारले सबै मानिसलाई सिकाउनु र उत्साहित तुल्यानु सक्छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 तिमीहरू सबैले पालैसँग अगमवाणी बोल्‍न सक्‍छौ, र यसरी नै सबैले सिक्‍न सक्‍छन्‌ अनि सबैले उत्‍साह पाउन सक्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 तिमीहरू सबैले पालैपालो अगमवाणी बोल्‍न सक्‍छौ र सुन्‍नेहरूले सिक्‍नेछन् र हौसला पाउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 तिमीहरू सबैले पालैपालोसँग अगमवाणी बोल्न सक्छौ। यसरी हरेकलाई शिक्षा र उत्साह मिलोस्।

Viz kapitola kopírovat




१ कोरिन्थी 14:31

Následuj nás:

Reklamy


Reklamy