१ कोरिन्थी 14:30 - पवित्र बाइबल30 अनि बसिरहेको कुनै मानिसलाई परमेश्वरबाट सन्देश आयो भने बोल्दै गर्ने पहिलो मानिस रोकिनु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 तर त्यहाँ बस्ने कुनै एक जनालाई प्रकाश आयो भने पहिलो वक्ताचाहिँ चूप रहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 कोही बोलिरहेको बेला अरू कसैलाई परमेश्वरले कुनै कुराको प्रकाश दिएर बोल्न लाउनुभयो भने पहिले बोल्दैगरेको मानिस चुप लागोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 यदि त्यही समय छेवैमा बस्ने कुनै एक जनालाई केही प्रकाश दिइयो भने पहिलो वक्ताचाहिँ चुप लागोस्। Viz kapitola |