Online Bible

- Reklamy -




१ कोरिन्थी 14:3 - पवित्र बाइबल

3 तर जसले अगमवाणीहरू गर्छ उसले मानिसहरूसित बोलिरहेको हुन्छ उसले मानिसहरूलाई बल, उत्साह र सुख दिन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तर अगमवाणी बोल्‍ने हरेकले मानिसहरूसँग नै बोल्‍दछ। तिनीहरूका आत्‍मिक वृद्धि, उत्‍साह र सान्‍त्‍वनाको निम्‍ति ऊ बोल्‍दछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तर अगमवाणी बोल्‍नेले चाहिँ मानिससँग बुझ्‍ने भाषामा बोल्‍छ अनि यसले मानिसलाई सहायता, उत्‍साह र शान्‍ति दिन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तर जसले अगमवाणी गर्दछ, उसले मानिसहरूसँग बोल्दछ; उनीहरूको आत्मिक सुधार, उत्साह र सान्त्वनाको लागि बोल्दछ।

Viz kapitola kopírovat




१ कोरिन्थी 14:3

Následuj nás:

Reklamy


Reklamy