Online Bible

- Reklamy -




१ कोरिन्थी 14:28 - पवित्र बाइबल

28 तर यदि त्यहाँ कुनै अर्थ खोल्ने छैन भने त्यो विभिन्न भाषा बोल्ने मानिस मण्डलीको सभामा चुपचाप बसोस्। त्यस मानिसले खाली आफैंसित र परमेश्वरसित मात्र बोल्नु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 तर अर्थ खोल्‍ने त्‍यहाँ कोही नभए बोल्‍ने मानिस मण्‍डलीको सभामा चूप रहोस्, र त्‍यो आफैसँग र परमेश्‍वरसँग बोलोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 अर्थ खोल्‍न जान्‍ने कोही पनि छैन भने अन्‍य भाषा बोल्‍नेले मण्‍डलीमा चुप लागेर बसोस् र ऊ आफैंले र आफूसँग परमेश्‍वरसँग बोलोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 तर यदि अर्थ खोल्ने व्यक्ति कोही भएन भने अज्ञात भाषा बोल्ने व्यक्ति मण्डलीमा चुप लागोस्, र आफैँसँग र परमेश्‍वरसँग बोलोस्।

Viz kapitola kopírovat




१ कोरिन्थी 14:28

Následuj nás:

Reklamy


Reklamy