१ कोरिन्थी 14:27 - पवित्र बाइबल27 जब तिमीहरू भेला हुँदछौ, यदि कुनै मानिसले खाली दुइजना होऊन् अथवा तीनजना भन्दा वेशीले नबोलुन्। तिनीहरू एक पछि अर्को पालैसित बोलुन्। अनि अर्को मानिसले तिमीहरूले बोलेको भाषा अनुवाद गरिदिनु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 कसैले अन्य भाषामा बोल्छ भने दुई जनाले मात्र अथवा बढ़ीमा तीन जनासमेतले पालोसँग बोलून्, र एक जनाले त्यसको अर्थ खोलोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 अन्य भाषा बोल्नेहरू दुई-तीन जनाले पालैपालो बोलून् र एक जनाले चाहिँ बोलिएको कुराको अर्थ बुझ्ने भाषामा खोलोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तर यदि कसैले अज्ञात भाषामा बोल्छ भने दुई वा बढीमा तीन जनाले पालोअनुसार बोलून् र एक जनाले त्यसको अर्थ खोलोस्। Viz kapitola |