Online Bible

- Reklamy -




१ कोरिन्थी 14:25 - पवित्र बाइबल

25 त्यस मानिसको हृदयका गुप्त कुराहरू प्रकट हुँदछ। तब त्यो मानिस झुक्नेछ अनि परमेश्वरको आराधना गर्नेछ। उसले भन्नेछ, “साँच्चै, परमेश्वर तिमीहरूसितै रहेछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 त्‍यसको हृदयका गुप्‍त कुराहरू प्रकट हुनेछन्, र घोप्‍टो परेर त्‍यसले परमेश्‍वरलाई पुज्‍नेछ, र त्‍यसले “परमेश्‍वर तिमीहरूका माझमा हुनुहुन्‍छ” भन्‍ने घोषणा गर्नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 उसको भित्रका कुराहरूको पनि जाँच हुनेछ अनि उसले “तिमीहरूका बीचमा परमेश्‍वर हुनुहुँदो रहेछ,” भनेर शिर निहुराएर उहाँकै भक्ति गर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 अनि उनीहरूका हृदयका गुप्‍त कुराहरू प्रकट हुनेछन्। यसकारण उनीहरूले परमेश्‍वरलाई दण्डवत् गर्नेछन्, र यसो भन्दै प्रशंसा गर्नेछन्, “साँच्‍चै नै परमेश्‍वर तिमीहरूका बीचमा हुनुहुन्छ!”

Viz kapitola kopírovat




१ कोरिन्थी 14:25

Následuj nás:

Reklamy


Reklamy