१ कोरिन्थी 14:24 - पवित्र बाइबल24 तर मानिलेऊ तिमीहरू सबे अगमवाणी बोल्दैछो अनि कुनै विश्वास नगर्ने मानिस भित्र पस्छ वा कुनै अबुझ मानिस भित्र पस्छ। त्यस मानिसलाई उसको पाप देखाइन्छ, अनि तिमीहरू सबैले बोलेका कुराहरूबाट ऊ जाँचिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तर सबैले अगमवाणी गरिरहेको बेला कोही अविश्वासी वा बाहिरको मानिस त्यहाँ पस्यो भने उसलाई सबैद्वारा आफ्नो पापको बोध हुनेछ, र सबैद्वारा ऊ जाँचिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 तर सबैले अगमवाणी बोल्छन् र विश्वास नगर्ने र नजान्ने मानिस आयो भने यसरी सबैले आफ्नो भाषामा बोलेको कुराबाट उसले आफ्नो पाप चिन्नेछ र आफैंलाई राम्ररी जाँच्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तर यदि मण्डलीमा हरेकले अगमवाणी बोलिरहेको बेला कोही विश्वास नगर्नेहरू अथवा जिज्ञासुहरू भित्र आए भने उनीहरूलाई आफ्ना पापको अनुभूति हुनेछ र सुनेका सबैद्वारा उनीहरू जाँचिनेछन्। Viz kapitola |