१ कोरिन्थी 14:23 - पवित्र बाइबल23 मानिलेऊ, मण्डलीका सारा सदस्यहरू एक ठाउँमा भेला भएका छन् अनि तिमीहरू विभिन्न भाषाहरूमा बोल्छौ। यदि कतिपय मानिसहरू जसले बुझ्दैन अथवा त्यहाँ कतिपय विश्वास नर्गेने मानिसहरू सभामा आउँछन्। ती मानिसहरूले तिमीहरूलाई बौलाहा भन्ने छैनन्? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 यदि जम्मै मण्डली भेला भएर हरेकले अन्य भाषामा बोल्यो भने, र विश्वास नगर्ने मानिसहरू र नबुझ्नेहरू त्यहाँ आए भने के तिनीहरूले तिमीहरूलाई बौलाहा भन्नेछैनन् र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 मण्डलीमा सबै भेला हुँदा सबैले अन्यभाषा बोलिरहेका हुन्छन्। त्यति बेला ख्रीष्टमा विश्वास नभएको र नजान्ने मानिस आए भने के भन्छ? तिमीहरूलाई बहुला भन्दैन? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 यसकारण सारा मण्डली एकसाथ भेला हुँदा सबैले अज्ञात भाषाहरूमा बोलिरहँदा, यदि जिज्ञासुहरू वा विश्वास नगर्नेहरू कोही मण्डलीमा आएका छन् भने के तिनीहरूले तिमीहरूलाई बौलाहा भन्नेछैनन् र? Viz kapitola |