Online Bible

- Reklamy -




१ कोरिन्थी 14:22 - पवित्र बाइबल

22 यसैकारण विभिन्न भाषामा बोल्ने वरदान विश्वास नगर्ने मानिसहरूको प्रमाण हो, विश्वास गर्नेहरूको होइन। अनि अगमवाणी तिनीहरू निम्ति हो जसले विश्वास गर्छन्, विश्वास नगर्नेहरूलाई होइन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 यसकारण अन्‍य भाषाहरू विश्‍वासीहरूका निम्‍ति होइन, तर अविश्‍वासीहरूका निम्‍ति चिन्‍ह हो। तर अगमवाणीचाहिँ अविश्‍वासीहरूका निम्‍ति होइन, तर विश्‍वासीहरूका निम्‍ति हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 नबुझ्‍ने अन्‍य भाषामा बोल्‍नुचाहिँ विश्‍वास गर्नेको लागि होइन, विश्‍वास नगर्नेको लागि चिन्‍ह हो। तर अगमवाणी बोल्‍नुचाहिँ विश्‍वास नगर्नेको लागि होइन, विश्‍वास गर्नेको लागि हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 यसकारण अज्ञात भाषाहरू विश्‍वासीहरूका निम्ति होइन, तर विश्‍वास नगर्नेहरूका निम्ति चिन्ह हो; तर अगमवाणीचाहिँ विश्‍वास नगर्नेहरूका लागि होइन, तर विश्‍वासीहरूका लागि हो।

Viz kapitola kopírovat




१ कोरिन्थी 14:22

Následuj nás:

Reklamy


Reklamy