१ कोरिन्थी 14:21 - पवित्र बाइबल21 व्यवस्थामा लेखिएको छः “विभिन्न भाषा बोल्ने मानिसहरू लिएर, अनि विदेशीहरूकै ओठ चलाएर, म तिनीहरूसित बोल्छु। तथापि तिनीहरूले मलाई सुन्दैनन्।” प्रभु त्यसै भन्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 व्यवस्थामा लेखिएको छ, “अनौठो भाषा बोल्ने मानिसहरूबाट र विदेशीका ओठबाट यी मानिसहरूसँग म बोल्नेछु, र पनि तिनीहरूले मेरो कुरा सुन्नेछैनन्, परमप्रभु भन्नुहुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 धर्मशास्त्रमा लेखिएको छ; प्रभु भन्नुहुन्छ, “अरू जातिका मानिसको भाषामा मानिससँग म बोल्नेछु। अन्यभाषा बोल्ने अरू जातिका मुखबाट म बोल्नेछु। तैपनि तिनीहरूले मेरो कुरा सुन्नेछैनन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 व्यवस्थामा यसरी लेखिएको छ: “अन्य भाषाहरूमा र विदेशीहरूका मुखहरूद्वारा म यी मानिसहरूसँग बोल्नेछु, तरै पनि तिनीहरूले मेरा कुरा सुन्नेछैनन्,” प्रभु भन्नुहुन्छ। Viz kapitola |