१ कोरिन्थी 14:20 - पवित्र बाइबल20 दाज्यू-भाइ दिदी-बहिनीहरू हो! केटाकेटीहरूले जस्तो नसोच। नराम्रा कुराहरूमा बालकहरू जस्ता होऊ। तर आफ्नो विचारमा तिमीहरू परिपक्व मानिस बन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 भाइ हो, सोच-विचारमा बालक नहोओ। खराबीको निम्ति बालक बन, तर सोच-विचारमा परिपक्व बन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 भाइहरू, सोचविचारमा बालकजस्ता नहोओ। नराम्रा कुराहरूमा बालकझैँ अनजान बन, तर सोच विचारमा पाको मानिसझैँ होओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 दाजुभाइ-दिदीबहिनीहरू हो, बालकहरूले जस्तो सोच्न छोडिदेओ। तिमीहरू खराबीको लागि चाहिँ शिशुहरूजस्तै बन, तर सोचविचारमा चाहिँ परिपक्व मानिसझैँ बन। Viz kapitola |