Online Bible

- Reklamy -




१ कोरिन्थी 14:2 - पवित्र बाइबल

2 किनभने जो विभिन्न भाषाहरूमा बोल्छ मानिससँग बोल्दैन, तर ऊ परमेश्वरसित बोल्छ। कसैले उसलाई बुझ्दैन। ऊ आत्माद्वारा गुप्ती सत्य बोल्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 किनकि अन्‍य भाषामा बोल्‍नेले मानिसहरूसँग होइन, तर परमेश्‍वरसँग बोल्‍दछ। उसले के भन्‍दैछ कसैले बुझ्‍दैन, पवित्र आत्‍मामा रहस्‍यका कुराहरू नै ऊ बोल्‍दछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 किनभने नबुझ्‍ने अन्‍य भाषा बोल्‍नेले मानिससँग बोल्‍दैन, तर परमेश्‍वरसँग बोल्‍छ। उसले भनेको कसैले बुझ्‍दैन। उसले पवित्र आत्‍माको शक्तिले गुप्‍त कुराहरू बोल्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 किनकि जसले अज्ञात भाषामा बोल्दछ, उसले मानिसहरूसँग होइन, तर परमेश्‍वरसँग बोल्दछ। वास्तवमा उसले के भन्दैछ कसैले बुझ्दैन; उसले आत्माद्वारा परमेश्‍वरका रहस्यका कुराहरू बोल्दछ।

Viz kapitola kopírovat




१ कोरिन्थी 14:2

Následuj nás:

Reklamy


Reklamy