Online Bible

- Reklamy -




१ कोरिन्थी 14:19 - पवित्र बाइबल

19 तर मण्डलीमा विभिन्न भाषाका हजारौं शब्दहरू भन्नु भन्दा म जुन भाषा बुझ्छु त्यसको पाँचवटा शब्द बोल्नु रूचाउँछु। बरू म बुझेर बोल्छु जसमा कि बोल्नु रूचाउँछु। बरू म बुझेर बोल्छु जसमा कि अरूलाई सिकाउन सकुँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तापनि मण्‍डलीमा अन्‍य भाषामा दश हजार शब्‍द बोल्‍नुभन्‍दा त बरु आफ्‍नै दिमागले पाँच वटा शब्‍द अरूहरूलाई शिक्षा दिने हेतुले म बोल्‍न चाहन्‍छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 तर मण्‍डलीको सभामा अन्यभाषामा हजारौं शब्‍द बोल्‍नुभन्दा म पाँचै शब्‍द भए पनि शिक्षा दिन बुझ्‍ने भाषामा बोल्‍न चाहन्‍छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तापनि मण्डलीमा अज्ञात भाषामा दश हजार शब्दहरू बोल्नुभन्दा बरु म आफ्नो समझले पाँच शब्दहरू अरूलाई सिकाउनका लागि बोल्न रुचाउँछु।

Viz kapitola kopírovat




१ कोरिन्थी 14:19

Následuj nás:

Reklamy


Reklamy