१ कोरिन्थी 14:18 - पवित्र बाइबल18 म परमेश्वरलाई धन्यवाद दिँदछु कारण तिमीहरू सबैको भन्दा म विभिन्न भाषाहरू बोल्न सक्षम छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 म परमेश्वरलाई धन्यवाद चढ़ाउँछु, किनकि तिमीहरू सबैभन्दा बढ़ी म अन्य भाषामा बोल्दछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 परमेश्वरलाई धन्यवाद होस्, म अन्य भाषामा तिमीहरूभन्दा धेरै बोल्दछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 म परमेश्वरलाई धन्यवाद दिन्छु, तिमीहरू सबैभन्दा बढी म अज्ञात भाषाहरू बोल्दछु। Viz kapitola |