Online Bible

- Reklamy -




१ कोरिन्थी 14:17 - पवित्र बाइबल

17 परमेश्वरलाई तिम्रो धन्यवाद असल भए पनि, तर त्यसले अरू मानिसलाई दरिलो बनिन सहायता गर्दैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तिमी त राम्ररी धन्‍यवाद दिन्‍छौ होला, तर त्‍यसले त्‍यो अर्को मानिसको केही आत्‍मिक वृद्धि गर्दैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तिम्रो धन्‍यवादको प्रार्थना असाध्‍यै राम्रो भए तापनि यसले अरू मानिसलाई फाइदा दिंदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तिमीहरूको धन्यवादको प्रार्थना एकदमै राम्रो होला, तर त्यस प्रार्थनाले अर्को व्यक्तिको लागि केही आत्मिक वृद्धि हुँदैन।

Viz kapitola kopírovat




१ कोरिन्थी 14:17

Následuj nás:

Reklamy


Reklamy