१ कोरिन्थी 14:16 - पवित्र बाइबल16 तिमी तिम्रो आत्माले परमेश्वरको प्रशंसा गरौला तर साधारण मानिसले तिम्रो धन्यवादमा “आमिन” भन्न सक्दैन। किनभने तिमीले के भन्दैछौ उसले बुझ्न सक्तैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 नत्रता तिमीले आत्मामा परमेश्वरको प्रशंसा गर्दा बुझ्न नसक्ने बाहिरको मानिसले तिम्रो धन्यवादको प्रार्थनापछि “आमेन” कसरी भन्ने? जब कि तिमीले के भनेको सो उसले बुझ्दैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 किनभने तिमीहरू आत्माले धन्यवाद चढाउँछौ तर अरू मानिसहरूले बुझ्दैनन्। त्यस बेला कसरी अरू मानिसले ‘आमेन’ भन्ने? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 यदि तिमीहरूले आत्मामा मात्र परमेश्वरको प्रशंसा गरिरहेका हुन्छौ भने तिमीहरूका बीचमा बाहिरका उपस्थित जिज्ञासुहरूले तिमीहरूले चढाएका धन्यवादको प्रार्थनामा कसरी “आमेन” भन्लान् त? किनकि तिमीहरूले भनिरहेका कुरा तिनीहरूले बुझेका हुँदैनन्। Viz kapitola |