Online Bible

- Reklamy -




१ कोरिन्थी 14:15 - पवित्र बाइबल

15 तब मैले के गर्नुपर्छ? म मेरो आत्माले प्रार्थना गर्नेछु र मेरो मनले पनि प्रार्थना गर्नेछु। मेरो आत्माले गाउँनेछ र मनले पनि गाउँनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 अब मैले के गर्ने त? म आत्‍माले प्रार्थना गर्नेछु, र दिमागले पनि प्रार्थना गर्नेछु। आत्‍माले स्‍तुति गर्नेछु, र म दिमागले पनि स्‍तुति गर्नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 त्‍यसो भए के गर्ने? म आत्‍मामा प्रार्थना गर्छु र म मनमा पनि प्रार्थना गर्छु। म आत्‍मामा गाउँछु र म मनमा पनि गाउँछु

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 यसकारण मैले के गर्ने त? म मेरो आत्माले प्रार्थना गर्नेछु, र म आफ्नो समझले पनि प्रार्थना गर्नेछु; म मेरो आत्माले गीत गाउनेछु, तर म मेरो समझले पनि गीत गाउनेछु।

Viz kapitola kopírovat




१ कोरिन्थी 14:15

Následuj nás:

Reklamy


Reklamy