Online Bible

- Reklamy -




१ कोरिन्थी 14:14 - पवित्र बाइबल

14 यदि म विभिन्न भाषामा प्रार्थना गर्छु भने मेरो आत्माले प्रार्थना गर्छ तर मेरो मन त्यसमा संलग्न हुँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 किनभने मैले अन्‍य भाषामा प्रार्थना गर्दा मेरो आत्‍माले प्रार्थना गर्दछ, तर मेरो दिमागचाहिँ निष्‍फल हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 यदि म अन्‍य भाषामा प्रार्थना गर्छु भने मेरो आत्‍माले प्रार्थना गर्छ, तर मेरो मनले यसमा भाग लिंदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 किनकि यदि मैले अज्ञात भाषामा प्रार्थना गरेँ भने मेरो आत्माले प्रार्थना गर्छ, तर मेरो दिमाग निष्फल हुन्छ।

Viz kapitola kopírovat




१ कोरिन्थी 14:14

Následuj nás:

Reklamy


Reklamy