Online Bible

- Reklamy -




१ कोरिन्थी 14:13 - पवित्र बाइबल

13 यसकारण जसले विभिन्न भाषा बोल्ने वरदान पाएको छ उसले आफूले बोलेका कुराहरूको अनुवाद पनि गर्न सक्ने हुने प्रार्थना गरोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 यसकारण अन्‍य भाषामा बोल्‍नेले त्‍यसको अर्थ खोल्‍ने शक्तिको निम्‍ति प्रार्थना गरोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 त्‍यसकारण अन्‍य भाषा बोल्‍नेले बुझ्‍ने भाषामा अर्थ खोल्‍ने वरदानका लागि प्रार्थना गरोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 यही कारणले अज्ञात भाषामा बोल्ने व्यक्तिले आफूले बोलेका कुराहरू अनुवाद गर्न सकूँ भनी प्रार्थना गर्नुपर्छ।

Viz kapitola kopírovat




१ कोरिन्थी 14:13

Následuj nás:

Reklamy


Reklamy