१ कोरिन्थी 14:12 - पवित्र बाइबल12 तिमीहरूलाई पनि त्यस्तै हौ। तिमीहरू पनि खुब आत्मिक वरदानको निम्ति इच्छा गर। यसैकारण जुन वरदानले मण्डली अझ दरिलो हुन्छ त्यही पाउने इच्छा गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यसरी नै तिमीहरू पनि पवित्र आत्माका वरदानहरूका निम्ति उत्सुक भएका हुनाले मण्डलीका निर्माणको काममा श्रेष्ठता हासिल गर्ने प्रयत्न गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तिमीहरू आत्माका वरदानहरूको ठूलो चाहना गर्छौ। ती वरदानहरू बेसी चलाऊ, जसले मण्डलीको उन्नति हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिमीहरूसँग पनि यही कुरा लागू हुन्छ। किनकि तिमीहरू आत्मिक वरदानहरूका निम्ति तिर्सना गर्दछौ, ती वरदानहरूमा श्रेष्ठता हासिल गर्ने प्रयत्न गर, जुन कुराले मण्डलीको उन्नति गराउँछ। Viz kapitola |