Online Bible

- Reklamy -




१ कोरिन्थी 14:11 - पवित्र बाइबल

11 यसैकारण, यदि कसैले मलाई केही भनेको अर्थ मैले बुझिन भने म संझन्छु उसले विदेशी कुरा गर्दैछ र उसले मलाई विदेशी संझन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 यदि बोलेको भाषाको अर्थ मैले बुझिनँ भनेता बोल्‍नेको निम्‍ति म विदेशी हुन्‍छु, र त्‍यो बोल्‍नेचाहिँ मेरो निम्‍ति विदेशी हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तर यदि कसैले चलाएको भाषा मैले बुझिनँ भने म त उसको लागि विदेशीजस्‍तै हुनेछु। त्‍यसै गरी ऊ मेरो लागि विदेशीजस्‍तै हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यदि कसैले बोलेको भाषाको अर्थ मैले बुझ्न सकिनँ भने बोल्ने व्यक्तिको निम्ति म परदेशी ठहरिनेछु, र त्यो बोल्ने व्यक्तिचाहिँ मेरो निम्ति परदेशी ठहरिनेछ।

Viz kapitola kopírovat




१ कोरिन्थी 14:11

Následuj nás:

Reklamy


Reklamy