Online Bible

- Reklamy -




१ कोरिन्थी 13:9 - पवित्र बाइबल

9 यी कुराहरू सिद्धिन्छन्, किनभने हामीमा भएको ज्ञान र यी अगमवाणीहरू पूर्ण छैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 हाम्रो ज्ञान अपूर्ण छ, हाम्रो अगमवाणी अपूर्ण छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 हाम्रो ज्ञान अपूरो छ, परमेश्‍वरको तर्फबाट बोल्‍ने हाम्रो वरदान अपूरो छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 किनकि हाम्रो ज्ञान आंशिक र अधुरो छ; अनि हाम्रो अगमवाणी अधुरो हुन्छ।

Viz kapitola kopírovat




१ कोरिन्थी 13:9

Následuj nás:

Reklamy


Reklamy