Online Bible

- Reklamy -




१ कोरिन्थी 13:8 - पवित्र बाइबल

8 प्रेम कहिल्यै सिद्धिदैन। अगमवाणीहरू टुँगिन्छन्। भाषाहरू बोल्ने वरदान समाप्त हुन्छ, ज्ञानका उपहार समाप्त हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 प्रेमको कहिल्‍यै अन्‍त्‍य हुँदैन। अगमवाणीहरू बितेर जानेछन्, भाषाहरू बन्‍द हुनेछन्, ज्ञान टलिजानेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 प्रेमले कहिले हार खाँदैन। अगमवाणीहरू टुङ्गिनेछन्, भाषाका वरदानहरू बन्‍द हुनेछन् अनि ज्ञानको वचन पनि अन्‍त हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 प्रेमको अन्त्य कहिल्यै हुँदैन। तर चाहे अगमवाणीहरू होऊन्, ती हटाइनेछन्; चाहे भाषाहरू होऊन्, ती अन्त्य हुनेछन्; चाहे ज्ञान होस्, त्यो हटाइनेछ

Viz kapitola kopírovat




१ कोरिन्थी 13:8

Následuj nás:

Reklamy


Reklamy